Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – नेपाली बजारमा आज सुनको मूल्य ओरालो लागेको छ । निरन्तर नयाँ रेकर्ड कायम गरी रहेको सुनको मूल्य आज भने ओरालो लागेको हो ।

सुन तोलामा आज २४ सय रुपैयाँले घटेको हो । मंगलबार छापावाला सुनको मूल्य १ लाख १९ हजार २०० रुपैयाँ र तेजावी सुनको मूल्य १ लाख १८ हजार ६५० रुपैयाँमा कारोबार भइरहेको छ ।त्यस्तै, चाँदी पनि तोलामा ४५ रुपैयाँले घटेको छ । आज चाँदी प्रतितोला १ हजार ५०० रुपैयाँमा कारोबार भइरहेकोछ ।

 

तपाईको प्रतिक्रिया