Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र क्युबाका राष्ट्रपति मिगेल डायाज-कनेलबीच भेटवार्ता भएको छ । जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिको २८औँ सम्मेलन (कोप-२८) मा भाग लिन युएई पुगेका नेपालका प्रधानमन्त्री प्रचण्ड र क्युबाका राष्ट्रपतिबीच भेटवार्ता भएको हो ।

भेटवार्ताका क्रममा दुई नेताबीच आपसी सहयोग, द्विपक्षीय सम्बन्ध र समसामयिक विश्व राजनीतिक घटनाक्रमबारे छलफल भएको बताइएको छ ।

तपाईको प्रतिक्रिया