Deneme Bonusu Veren Siteler
मंगलबार, साउन ०१, २०८१
Tuesday, July 16, 2024

काठमाडौँ – नेपाल राष्ट्र बैंकले शनिबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३२ रुपैयाँ ९७ पैसा रहेको छ भने बिक्रीदर १३३ रुपैयाँ ५७ पैसा रहेको छ । जापानीज येन १० को खरिददर ८ रुपैयाँ ९८ पैसा रहेको छ भने बिक्रीदर ९ रुपैयाँ २ पैसा रहेको छ ।

यसैगरी युरो एकको खरिददर १४४ रुपैयाँ ८४ पैसा रहेको छ भने बिक्रीदर १४५ रुपैयाँ ५० पैसा तथा पाउण्ड स्टर्लिङ एकको खरिददर १६८ रुपैयाँ २७ पैसा रहेको छ भने बिक्रीदर १६९ रुपैयाँ ०३ पैसा रहेको छ ।

अस्ट्रेलियन डलर एकको खरिददर ८८ रुपैयाँ ०१ पैसा रहेको छ भने बिक्रीदर ८८ रुपैयाँ ४० पैसा रहेको छ । यस्तै कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ४७ पैसा रहेको छ भने बिक्रीदर ३६ रुपैयाँ ६४ पैसा रहेको छ ।

विनिमयदर विस्तृतमाः

तपाईको प्रतिक्रिया