Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौँ – बलिउड सिनेमा ‘एनिमल’ आजबाट रिलिज भएको छ । भारतसहित विश्वभर एकसाथ ‘एनिमल’ शुक्रबारबाट रिलिज भएको हो । भारतसहित हिन्दी सिनेमा रिलिज हुने देशमा लोभलाग्दो हाइप बनाएको चलचित्रले नेपालमा आक्रामक ओपनिङ गर्ने निश्चित भएको छ ।

आज देशभरका अधिकांश हलका शोज बिहानै हाउसफुल भएका छन् । सन्दीप रेड्डीको निर्देशन रहेको चलचित्रमा रणवीर कपुर, रश्मिका मन्दाना, बबी देओल र अनिल कपुर मुख्य भूमिकामा छन् ।

तपाईको प्रतिक्रिया