Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौँ – नेपाल राष्ट्र बैङ्कका अनुसार आज बिहीबार अमेरिकी डलर एकको खरिदमा १३३ रुपैयाँ ३ पैसा र बिक्रीमा १३३ रुपैयाँ ६३ पैसा तोकिएको छ । यसैगरी, युरोपियन युरो एकको खरिदमूल्य १४५ रुपैयाँ ९९ पैसा र बिक्रीमूल्य १४६ रुपैयाँ ६५ पैसा तोकिएको छ भने युके पाउन्ड स्टर्लिङ एकको खरिदमा १६८ रुपैयाँ ६७ पैसा र बिक्रीमा १६९ रुपैयाँ ४३ पैसा पर्नेछ ।

त्यस्तै, अष्ट्रेलियन डलर एकको खरिदमा ८८ रुपैयाँ ४ पैसा र बिक्रीमा ८८ रुपैयाँ ४४ पैसा, क्यानेडियन डलर एकको खरिदमूल्य ९७ रुपैयाँ ९६ पैसा र बिक्रीमूल्य ९८ रुपैयाँ ४० पैसा, सिङ्गापुरे डलर एकको खरिदमा ९९ रुपैयाँ ८४ पैसा र बिक्रीमा १०० रुपैयाँ २९ पैसा तोकिएको छ ।

यसैगरी जापानिज येन १० को खरिदमूल्य ९ रुपैयाँ १ पैसा र बिक्रीमूल्य ९ रुपैयाँ ५ पैसा, चाइनिज युआन एकको खरिदमा १८ रुपैयाँ ६६ पैसा र बिक्रीमा १८ रुपैयाँ ७५ पैसा, साउदी अरेवियन रियाल एकको खरिदमूल्य ३५ रुपैयाँ ४६ पैसा र बिक्रीमूल्य ३५ रुपैयाँ ६२ पैसा र कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ५४ पैसा र बिक्रीमूल्य ३६ रुपैयाँ ७० पैसा पर्नेछ ।

विस्तृतमा :

 

तपाईको प्रतिक्रिया