Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – प्रहरीले बल्खु र तीनकुनेमा मोबाइल नेटवर्क सम्पर्क विच्छेद गराउने प्रविधि जडित जामर भेइकल सञ्चालन गरेको छ ।

मेडिकल व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऊँ महाअभियान’को प्रदर्शन स्थानमा र तीनकुनेस्थित युवा संघको प्रदर्शन स्थानमा एक/एक थान जामर भेइकल सञ्चालन गरिएको छ ।

जामर प्रविधि चलाएसँगै प्रदर्शन स्थलमा मोबाइल नेटवर्कमा समस्या आएको छ ।

तपाईको प्रतिक्रिया