Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – मकवानपुरको चित्लाङ केन्द्रविन्दु भएर भूकम्प गएको छ । बिहीबार बिहान १ बजेर १९ मिनेट जाँदा मकवानपुरको चित्लाङआसपास केन्द्रविन्दु भएर ४.५ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

भूकम्पको धक्का मकवानपुरका विभिन्न ठाउँ, काठमाडौं र आसपासका जिल्लामा समेत महसुस भएको छ । यसअघि गत कात्तिक १७ गते जाजरकोट केन्द्रबिन्द्र भएर शक्तिशाली भूकम्प गएको थियो । सो भूकम्पबाट ठुलो धनजनको क्षति भएको थियो ।

तपाईको प्रतिक्रिया