Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – सुनामीका कारण टर्कीको कार्गो जहाज र १२ सदस्यीय चालक दल टर्किएको कृष्ण सागर (ब्ल्याक सी) मा डुबेको छ ।

टर्किएकाआन्तरिक मन्त्री अली येर्लिकायाले चालक दलसँग सम्पर्क गर्न असमर्थ भएको बताएका छन् । रूसी बन्दरगाह टेम्रयुकबाट टर्किएको अलियागामा फेरोसिलिकन ढुवानी गरिरहेको काफ्कामेटलर जहाज एरेग्लीको ब्रेकवाटरमा ठोक्किएपछि डुबेको मन्त्री येर्लिकायाले बताएका छन् ।

सो क्षेत्रमा आइतबार शक्तिशाली सुनामी आएको थियो । खराब मौसमका डुबेका व्यक्तिको खोजीमा समस्या आएको बताइएको छ ।

तपाईको प्रतिक्रिया