शनिबार, मंसिर १६, २०८०
Saturday, December 2, 2023

काठमाडौँ – गायिका एवं नेकपा (एमाले) कि नेतृ कोमल वलीलाई मातृशोक परेको छ । वलीकी आमा दीपाको ८२ वर्षको उमेरमा उपचारको क्रममा ललितपुरको अल्का अस्पतालमा निधन भएको हो ।

 

तपाईको प्रतिक्रिया