Deneme Bonusu Veren Siteler
आइतबार, आषाढ ३०, २०८१
Sunday, July 14, 2024

काठमाडौं – फ्लाईदुबई एयरलाइन्सले काबुलका लागि उडान सुचारु गरेको छ । एयरलाइन्सले दुबई र अफगानिस्तानको राजधानी काबुलबिचको उडान पुनः सुरु गरेको अफगानिस्तानको सरकारी सञ्चारमाध्यमले जनाएका छन् ।

युएईको अर्को एयरलाइन्स एयर अरेबियाले पनि चाँडै काबुलका लागि उडान सुरु गर्ने जनाएको छ । सन् २०२१ को अगस्टको अन्त्यमा अफगानिस्तानबाट अमेरिकी नेतृत्वको गठबन्धन सेना फिर्ता भएदेखि लगभग सबै अन्तर्राष्ट्रिय एयरलाइन्सहरूले युद्धग्रस्त देशमा उडानहरू स्थगित गरेका छन् ।

तपाईको प्रतिक्रिया