Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – यस वर्षको भाइटीकाको उत्तम साइत कात्तिक २९ गते बुधबार बिहान १० बजेर ५१ मिनेटमा रहेको नेपाल पञ्चांग निर्णायक समितिले जनाएको छ ।

समितिका अनुसार किजा पूजा र भाइटीकाको उत्तम साइत भोलि बिहान १०:५१ बजे भए पनि दिनभर नै टीका लगाउन सकिनेछ । शनिबार काग तिहार, आइतबार कुकुर तिहार र लक्ष्मी पूजा मनाइएको छ । सोमबार गाई पूजा, आज गोवर्द्धन पूजा/म्ह पूजा मनाइँदै छ ।

कुन देशमा कति बजे उत्तम साइत ?

 

तपाईको प्रतिक्रिया