Deneme Bonusu Veren Siteler
आइतबार, भाद्र २३, २०८१
Sunday, September 8, 2024

काठमाडौं – काठमाडौंको गौशालास्थित पशुपति धर्मशालाको कोठामा एक व्यक्ति मृत फेला परेका छन् । सर्लाहीको कविलासी नगरपालिका-४ घर भएका ३४ वर्षीय पोनेलाल राय शनिबार मृत अवस्थामा फेला परेका हुन् ।

प्रहरीका अनुसार उनी कतारबाट केही समय अघि नेपाल फर्किएका थिए । नेपाल फर्किएपछि राय धर्मशालामा कोठा लिएर बसेको खुलेको छ । यस घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया