Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – भारतका चर्चित र्‍यापर हनी सिंहले श्रीमतिसँग सम्बन्धविच्छेद गरेका छन् । बिहे गरेको १२ वर्षपछि उनले श्रीमती शालिनी तलवारसँग सम्बन्धविच्छेद गरेका हुन् । लामो समयसम्म उनी आफ्नो विवाहित जीवनलाई लिएर चर्चामा थिए ।

साढे २ वर्षदेखि विचाराधीन रहेको सम्बन्ध विच्छेदको मुद्दामा दिल्लीको फ्यामिली कोर्टले सिंह सम्पत्तिलाई अलग्गिने मन्जुरी दिएको हो । शालिनीले हनीलाई घरेलु हिंसाको आरोप लगाएकी थिइन् ।हनी र शालिनीबीच १२ वर्षअघि लभ म्यारिज भएको थियो । लामो समयसम्म एक अर्कालाई डेट गरेपछि सन् २०११ मा सिख रीतिरिवाजअनुसार दुबैको बिहे भएको थियो ।

 

तपाईको प्रतिक्रिया