Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – संस्कृति पर्यटन तथा नागरिक उड्यान मन्त्रालय अन्तर्गतका निकायहरुले भूकम्प पिडित राहत कोषमा ४ करोड बढी सहयोग जम्मा गरेका छन् । मन्त्रालय अन्तर्गतका विभिन्न निकायबाट जम्मा भएको रकम आज (बुधवार) मन्त्री किराँतीले प्रधानमन्त्री प्रचण्डलाई बालुवाटार निवासमा हस्तान्तरण गरेका हुन् ।

मन्त्री सुदन किराँतीले मन्त्रालय अन्तर्गतका निकायहरुबाट एकमुष्ट ४ करोड १३ लाख ९८ हजार ९८८ प्रधानमन्त्री राहत कोषमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई हस्तान्तरण गरेको जानकारी दिएका हुन् ।

 

तपाईको प्रतिक्रिया