Deneme Bonusu Veren Siteler
मंगलबार, साउन ०१, २०८१
Tuesday, July 16, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – नेकपा एकीकृत समाजवादीले भूकम्प पीडितलाई सहयोग रकम हस्तान्तरण गरेको छ । एकीकृत समाजवादीले मंगलबार बिहान प्रधानमन्त्री पुष्पकमल प्रचण्डलाई भेटेर आफूले घोषणा गरेको २५ लाखको चेक हस्तान्तरण गरेको हो ।

पार्टीको सोमबार बसेको केन्द्रीय सचिवालय बैठकले भूकम्प पीडितलाई २५ लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको थियो । शुक्रबार राति जाजरकोटको बारेकोटलाई केन्द्रविन्दु बनाएर ६.४ रेक्टर स्केलको भूकम्प गएको थियो । भूकम्पमा परी रुकुम र जाजरकोटमा १ सय ५७ जनाको मृत्यु भइसकेको छ भने करिब २ सय ५० बढी घाइते भएका छन् ।

 

तपाईको प्रतिक्रिया