Deneme Bonusu Veren Siteler
मंगलबार, साउन ०८, २०८१
Tuesday, July 23, 2024

समाचार सुन्नुहोस : 

काठमाण्डाै – यो वर्षको तिहारको भाइटीकाको उत्तम साइत कात्तिकको २९ गते बुधवार बिहान १० बजेर ५१ मिनेटमा भाइटीकाको उत्तम साइत रहेको छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले आज साेमवार विज्ञप्ति निकालेर यस वर्षको तिहारको भाइटीकाको उत्तम साइत सार्वजनिक गरेको हो ।

 

 

 

तपाईको प्रतिक्रिया