Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – सर्वोच्च अदालतले आममाफी दिने निर्णय बदर गरेसँगै योगराज ढकाल रिगललाई प्रहरीले पक्राउ गरेको छ । उनलाई बाँकेको नेपालगञ्जबाट पक्राउ गरिएको हो ।

उनलाई दाङस्थित जिल्ला कारागारबाट छाडिएको थियो। अब उनलाई दाङकै कारागारमा लगिने नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता एवं डीआईजी कुबेर कडायतले नेपालखबरलाई जानकारी दिए ।

यो पनि : रिगलको आममाफी बदर, पक्राउ गरेर सजाय भुक्तानी गराउन सर्वोच्चको आदेश

तपाईको प्रतिक्रिया