Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – नेपाली बजारमा आज सुनको मूल्य बढेको छ ।पछिल्लो तीन दिन लगातार घटेको सुनको भाउ यसदिन बढेको हो। यो तीन दिनमा सुनको मूल्य प्रतितोला दुई हजार रुपैयाँ घटेको छ। आज भने सुन तोलामा ७०० रुपैयाँले उकालो लागेको हो ।

नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार आज छापावाला सुनको मूल्य एक लाख १५ हजार ७०० रुपैयाँ र तेजावी सुनको मूल्य एक लाख १५ हजार १५० रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै, बिहिबार चाँदी भने तोलामा २० रुपैयाँले बढेको हो । चाँदी तोलामा एक हजार ४०५ रुपैयाँमा कारोबार भइरहेको छ ।

 

तपाईको प्रतिक्रिया