Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – जुवा खेलिरहेको अवस्थामा काठमाडौंबाट कलाकारसहित नौ जना पक्राउ परेका छन् । काठमाडौंको मैतिदेवीस्थित डान्स सेन्टरमा जुवा खेलिरहेको अवस्थामा गत शनिबार सुलेमान शंकर ‘इकु’ सहित नौ जना कलाकारलाई प्रहरीले पक्राउ गरेको हो ।

जुवाखालबाट पर्नेहरुमा सुलेमान सहित गजित विष्ट, शंकर आचार्य, नरेन्द्र विष्ट, रोशन सिंह, चक्र बम, साहिन मगर, सुरेन्द्र पाल र घनश्याम अधिकारी रहेका छन् । उनीहरूको साथबाट एक लाख ९० हजार रुपैयाँ बरामद भएको प्रहरीले जनाएको छ । उनीहरू प्रहरी वृत सिंहदरबारको हिरासतमा छन् ।

तपाईको प्रतिक्रिया