Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – भारत आन्ध्र प्रदेशको विजयनगरमा दुई वटा रेल ठोक्किँदा १३ जनाको मृत्यु भएको छ । ५० जना घाइते भएका छन् ।

बीबीसीका अनुसार आन्ध्र प्रदेशको विजयनगरममा आइतबार राति दुघर्टना भएको हो। विशाखापट्टनम–पालासा यात्रुबाहक रेल र विशाखापट्टनम रायगढा यात्रुबाहक रेल एकआपसमा ठोक्किँदा दुर्घटना भएको हो। दुर्घटनामा घाइते भएकाहरूको उपचार स्थानीय अस्पतालमा भइरहेको छ।

गत जुन महिनामा पनि ओडिसामा भएको रेल दुर्घटनामा झण्डै ३०० जनाको मृत्यु भएको थियो ।

 

तपाईको प्रतिक्रिया