Deneme Bonusu Veren Siteler
बुधबार, साउन ०९, २०८१
Wednesday, July 24, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस र परराष्ट्रमन्त्री नारायणप्रकाश साउदबीच भेटवार्ता भएको छ। परराष्ट्र मन्त्रालयमा भेटवार्ता जारी छ। चारदिने औपचारिक भ्रमणमा आइतबार राति नेपाल आएका गुटेरेसलाई सिंहदरबारमा सहसचिव सेवा लम्सालले स्वागत गरेकी थिइन्।

गुटेरेसले आजै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्कालाई भेट्ने कार्यसूची रहेको छ।

 

तपाईको प्रतिक्रिया