Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – मनाङ एयर हेलिकोप्टरका पाइलट प्रकाश सेढाईंको निधन भएको छ । गत असोज २७ गते सोलुखुम्बुमा हेलिकोप्टर दुर्घटनामा घाइते भएका उनको उपचारका क्रममा हिजो भारतमा निधन भएको हो ।

नाइन-एन-एएनजे हेलिकप्टर असोज २७ गते सोलुखुम्बुमा दुर्घटनामा परेको थियो । दुर्घटनामा गम्भीर घाइते भएका सेढाईंलाई काठमाडौंको ह्याम्स अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि भारतको मुम्बईस्थित नेशनल बर्न सेन्टरमा लगिएको थियो । हेलिकोप्टर दुर्घटनामा पाइलट सेढाईंको शरीरको ४५/५० प्रतिशत भाग जलेको थियो ।

तपाईको प्रतिक्रिया