Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – नेपाल वायु सेवा निगमले तीन वटा जहाज खरिद गर्न लागि टेण्डर आह्वान गरेको छ । इन्टरनेसल कम्पिटिटिभ बिडिङ (आईसीबी) मार्फत निगमले जहाज खरिद गर्न लागेको हो ।

आइतबार पहिलो पटक प्रकाशित गरेको सूचना अनुसार ५ डिसेम्बर २०२३ सम्ममा इच्छुक कम्पनीलाई आफ्नो प्रस्ताव पेस गर्न भनिएको छ । निगमले ‘सर्ट टेकअफ एण्ड ल्याण्डिङ’ गर्न मिल्ने सानो जहाज खरिद गर्न लागेको हो ।

तपाईको प्रतिक्रिया