Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – काठमाडौँमा भूकम्पको झट्का महसुस भएको छ । आइतबार बिहान करिब ७ बजेर ४० मिनेटमा भूकम्पको धक्का महसुस भएको हो ।

काठमाडौँसहित गण्डकी प्रदेशलगायत आसपासका क्षेत्रमा पनि भूकम्पको धक्का महसुस गरिएको छ । भूकम्पविद् लोकविजय अधिकारीले काठमाडौँ उपत्यकामा भूकम्प गएको पुष्टि गरे । यसबारे थप विवरण आउन बाँकी छ ।

तपाईको प्रतिक्रिया