Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

समाचार सुन्नुहोस् :

काठमाडौँ – राष्ट्रिय मानव अधिकार आयोग दशैं बिदामा पनि खुल्ने भएको छ । आयोगको केन्द्र, प्रदेश तथा प्रदेश शाखा कार्यालयहरु दशैं बिदामा बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म खुल्ने जानकारी दिइएको छ ।

नागरिकको मानव अधिकारको संरक्षणको कार्यलाई ध्यानमा राखेर विगतमाझैं यस वर्षको दशैं बिदामा पनि कार्यालय खुला राख्ने व्यवस्था मिलाएको आयोगले जनाएको छ । सो अवधिमा मानव अधिकार उल्लंघन र ज्यादतीका घटनाको उजुरी लिने तथा आवश्यक्ताअनुसार गम्भीर प्रकृतिका घटनामा आकस्मिक अनुगमन समेत गर्ने जानकारी दिएको छ ।

 

तपाईको प्रतिक्रिया