Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

समाचार सुन्नुहोस् : 

काठमाडौँ – नेपाल सरकार मन्त्रिपरिषद्को बैठक सिंहदरवारमा बसिरहेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बिहीवार बिहान मन्त्रिपरिषद्को नियमित बैठक बसेको हो ।

मन्त्रिपरिषद् बैठकमा मन्त्रालयका नियमित एजेण्डा रहेको एक मन्त्रीले जानकारी दिए । बैठकमा चीन भ्रमणका क्रममा हृदयाघात भएपछि अस्पताल भर्ना भएका गृहमन्त्री नारायणकाजी श्रेष्ठको स्वास्थ्य अवस्था तथा केही मन्त्रालय लगायत एजेन्डामा छलफल भइरहेको सिंहदरबार स्रोतले जनाएको छ।

केहीदिन पहिले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले छिट्टै संघीय निजामती ऐन संसद्मा पेश गर्ने बताएका थिए ।

तपाईको प्रतिक्रिया