Deneme Bonusu Veren Siteler
मंगलबार, माघ २९, २०८१
Tuesday, February 11, 2025

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भ्रष्टाचार र देशको ढुकुटी दोहन गर्ने पार्टीलाई मत दिने जनता कस्ता भनेर प्रश्न गरेका छन् ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

काठमाडौंमा दुई दिन चलेको रास्वपाको नीति मन्थन कार्यक्रमको समापन गर्दै सभापति लामिछानेले आफ्नो पार्टीलाई मत दिने जनतालाई नयाँ पार्टीलाई मत दिने जनता कस्ता भन्ने प्रश्न आएको भन्दै भ्रष्टाचार गर्ने र ढुकुटी रित्याउने पार्टीलाई मत दिने कस्ता भनेर प्रतिप्रश्न गरेका हुन् ।

‘हामीलाई माया गर्ने, भोट हाल्ने जनता कस्ता होइन । आफ्ना नेता भ्रष्टाचारमा जेल पर्दा ढुकुटी रित्याउँदा । हरेक इन्डिकेट रेडमा पुर्‍याउँदा पनि भोट हाल्ने कस्ता ?,’ उनले प्रश्न गरे । आम जनताले आशा र भरोसा गरेर रास्वपाले २१ सिट ल्याएको उनले बताए । आफ्नो पार्टीले शान्त विद्रोह गरेको सभापति लामिछानेले बताए ।

‘शान्त विद्रोह गरेका छौँ । क्रान्ति भन्ने शब्दलाई डरलाग्दो भयावह बनाइएको छ । क्रान्ति हामीले गरेजस्तो पनि हुनेरहेछ,’ उनले भने । जनतालाई दु:ख नदिई मतपत्रबाट र सडकका रेलिङ नभाँचेर पनि भद्र क्रान्ति हुने उनको तर्क छ । निलो क्रान्तिको सुरुवात गरिएको उनले बताए । विज्ञबाट आएको विचारलाई पार्टीको दस्तावेजमा जोड्ने उनले बताए ।

‘सबै कुरालाई लिपिवद्ध गरेका छौँ । त्ययसलाई टेकेर कार्यान्वयन तहमा लैजान्छौँ,’ उनले भने । दुई दिने नीति मन्थनमा ७ वटा विषयमा विज्ञसँग रास्वपाले छलफल गरेको थियो ।

तपाईको प्रतिक्रिया