Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडाैं – प्रधानमन्त्री एव. नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केपी ओली वास्तविक एमाले नभएको बताएका छन् । समाजवादी मोर्चाले धनगढीमा आयोजना गरेको सन्देश सभालाई सम्बोधन गर्दै दाहालले ओली वास्तविक एमाले नभएको टिप्पणी गरेका हुन ।

‘अहिले एमालेको नेतृत्व जसले गरेको छ। उहाँ रियल एमाले होइन, उहाँ संघीयतावादी, गणतन्त्रवादी होइन’, प्रचण्डको आरोप छ । सरकारले भ्रष्टाचारविरुद्ध अभियान र सुशासनको पक्षमा ठूलो काम गरेको प्रचण्डको भनाइ छ ।

तपाईको प्रतिक्रिया