Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

समाचार सुन्नुहोस् :

काठमाडौँ – नेपाली कांग्रेस कोशी प्रदेशमा नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापाले राजीनामा दिएका छन् । उनी पार्टीका प्रदेश सभापति समेत हुन् । उनले आज सत्ता गठबन्धनको निर्णय विपरीत काङ्ग्रेसका केदार कार्की मुख्यमन्त्री नियुक्त भएपछि नैतिकताको कारण देखाएर राजीनामा दिएका हुन् ।

उनले दलको नेताबाट राजीनामा दिए पनि दलको नीति, सिद्धान्त र आदर्शप्रति प्रतिबद्ध रहेको बताएका छन् ।

तपाईको प्रतिक्रिया