शनिबार, जेठ १२, २०८१
Saturday, May 25, 2024

काठमाडौं – काठमाडौंको सुन्धारा केन्द्रविन्दु बनाएर भूकम्प गएको छ । मंगलबार काठमाडौँमा भूकम्पको धक्का महसुस गरिएको हो ।

अन्दाजी बेलुका ५ बजे सुन्धारा केन्द्रविन्दु बनाएर ३ म्याग्निच्युडको धक्का मापन गरिएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

तपाईको प्रतिक्रिया