Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं  – सरकारले इजरायलमा निधन भएका विद्यार्थीको सम्मानमा मङ्गलबार राष्ट्रिय शोक मनाउने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रीपरिषद् बैठकले निधन भएका विद्यार्थीको सम्मानमा देशैभरका सरकारी कार्यालय र विदेशी नियोगमा राष्ट्रिय झन्डा आधा झुकाउने निर्णय गरेको हो ।

गृह मन्त्रालयले पनि त्यससम्बन्धी परिपत्र गरिसकेको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माका अनुसार निधन भएका परिवारलाई राहतस्वरूप प्रतिपरिवार १० लाख रुपियाँ दिने दिने निर्णय भएको छ । सुदूरपश्चिम प्रदेश सरकारले पनि प्रतिपरिवार दुई लाख रुपियाँ दिने यसअघि नै घोषणा गरिसकेको छ ।

तपाईको प्रतिक्रिया