Deneme Bonusu Veren Siteler
मंगलबार, साउन ०१, २०८१
Tuesday, July 16, 2024

समाचार सुन्नुहोस् :

काठमाडौँ – फिल्म ‘प्रसाद २’ को विवादमा ओएसआर डिजिटलका सञ्चालक ओमप्रकाश अग्रवाल पक्राउ परेका छन् । फिल्मको पाइरेशी र ठगी मुद्दामा उनी शुक्रबार पक्राउ परेका हुन् । प्रहरी वृत्त बौद्धका अनुसार अग्रवाललाई म्याद थपका लागि आइतबार जिल्ला अदालतमा उपस्थित गराइँदैछ ।

फिल्म ‘प्रसाद २’ का निर्माता सुदर्शन बस्नेतको उजुरीपछि प्रहरीले अग्रवाललाई पक्राउ गरेको हो । बस्नेतले आफ्नो अनुमति बिना अग्रवालले फिल्म बाहिर प्रदर्शन र प्रचारप्रसार गराएको आरोप लगाएका छन् ।

‘प्रसाद २’ का निर्माता सुवास बस्नेतले आफ्नो अनुमति बिना अग्रवालले फिल्म बाहिर प्रदर्शन र प्रचारप्रसार गराएकोले आफुलाई ठुलो घाटा भयो भनेर उनीविरुद्ध उजुरी दिएका हुन् । प्रहरीले यस बिषयमा थप अनुसन्धान गरिरहेको छ ।

 

तपाईको प्रतिक्रिया