Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

समाचार सुन्नुहोस् :

काठमाडौँ – नेपाल राष्ट्र बैंकले शुक्रबार लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३२ रुपैयाँ ९१ पैसा र बिक्रीदर १३३ रुपैयाँ ५१ पैसा रहेको छ। यसैगरी युरो एकको खरिददर १३९ रुपैयाँ ८२ पैसा र बिक्रीदर १४० रुपैयाँ ४५ पैसा रहेको छ।

यसैगरी पाउण्ड स्टर्लिङ एकको खरिदर १६१ रुपैयाँ ३७ पैसा र बिक्रीदर १६२ रुपैयाँ १० पैसा रहेको छ । आज अस्ट्रेलियन डलर एकको खरिददर ८४ रुपैयाँ ३४ पैसा र बिक्रीदर ८४ रुपैयाँ ७२ पैसा छ । कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ४५ पैसा र बिक्रीदर ३६ रुपैयाँ ६१ छ । जापानिज येन भने दशको खरिदर ८ रुपैयाँ ९३ पैसा र बिक्रीदर ८ रुपैयाँ ९७ रुपैयाँ रहेको छ ।

 

तपाईको प्रतिक्रिया