Deneme Bonusu Veren Siteler
सोमबार, साउन ०७, २०८१
Monday, July 22, 2024

समाचार सुन्नुहोस् :

काठमाडौँ –  नेपाल भारतसँग २३ रनले पराजित भएको छ । १९औं एसियाड अन्तर्गत पुरुष क्रिकेटको क्वाटरफाइनलमा भारतसँग नेपाल पराजित भएको हो । भारतले दिएको २०३ रनको विशाल लक्ष्य पछ्याउदै नेपाल २३ रनले पराजित हुन पुुगेको हो ।

भारतका यशस्वी जैसवालको शतकमा निर्धारित २० ओभरमा ४ विकेट गुमाएर २०२ रन बनाएको थियो । विजेता टिमले सेमिफाइनलमा स्थान पाउनेछ ।
खेल चीनको हान्झाउमा भइरहेको छ ।

 

तपाईको प्रतिक्रिया