Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – पाकिस्तानको बलुचिस्तानस्थित एक मस्जिद नजिकै शुक्रबार भएको आत्मघाती विस्फोटमा एक प्रहरी अधिकारी सहित कम्तीमा ५२ जनाको मृत्यु भएको छ । पाकिस्तानी मिडिया डनका अनुसार घटनामा करिब १३० जना घाइते भएका छन् ।

अहिले दर्जनौंको अस्पतालमा उपचार भइरहेको र २० भन्दा बढी घाइतेलाई चिकित्सा सहायताका लागि क्वेटा रिफर गरिएको प्रहरीले जानकारी दिएको छ । प्रदेश सरकारले प्रदेशमा तीन दिनको शोकको घोषणा गरेको जियो न्यूजले जनाएको छ ।

तपाईको प्रतिक्रिया