Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

समाचार सुन्नुहोस् :

काठमाडौँ – कारोबारको पहिलो दिन नेप्से परिसूचक १९ अंकले घटेर २०१० को विन्दुमा कायम भएको छ । आज ९० लाख ३ हजार ९४१ कित्ता शेयर कारोबार हुँदा २ अर्ब ३२ करोड ६८ लाख ९५ हजारको कारोबार भएको छ ।

६२ कम्पनीको शेयरमूल्य बढ्दा १६६ कम्पनीको शेयरमूल्य घटेको छ भने ३ कम्पनीको शेयरमुल्यमा हलचल आएको छैन् । नेप्से घटेसँगै १२ उपसूचकमा रातो पोतिएको छ । आज एकमात्र माइक्रोफाइनान्स उपसूचक ०.९९ प्रतिशतले बढेको छ । आज फाइनान्स उपसूचक सर्वाधिक १.९८ प्रतिशतले घटेको छ ।

 

तपाईको प्रतिक्रिया