Deneme Bonusu Veren Siteler
मंगलबार, साउन ०१, २०८१
Tuesday, July 16, 2024

काठमाडौं – जनप्रतिनिधि थकित भएको भन्दै मण्डनपुर नगरपालिकामा आज सार्वजनिक बिदा दिइएको छ । संविधान दिवसको अवसरमा नगरपालिकाको भवनबाट निर्मित भवनबाट सेवा प्रवाह गर्दा कर्मचारी थकित भएको भन्दै मण्डनपुरमा बिदा दिइएको हो ।

‘विगत तीन दिन देखी लगातार व्यवस्थापन गर्ने कार्यमा खटिदा सम्पूर्ण कर्मचारी तथा जनप्रतिनिधिहरू थकित भएका कारण मिति २०८० असोज ४ गते दिन नगरपालिकाको कार्यालय, यस अन्तरगतका कार्यालयहरू, विद्यालयलगायत सम्पूर्ण सरकारी तथा गैर सरकारी संस्थाहरूलाई बिदा गरिएको ब्यहोरा सबैको जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ,’ जारी विज्ञप्तिमा भनिएको छ ।

तपाईको प्रतिक्रिया