Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

समाचार सुन्नुहोस् :

काठमाण्डु – पूर्व राजा ज्ञानेन्द्र शाह असोज ७ गते आइतबार भक्तपुरवासीले बोलाएको कार्यक्रममा सहभागी हुने भएका छन् । पूर्व राजा शाह भक्तपुरवासीको निमन्त्रणामा भक्तपुर जाने जनाइएको छ ।

शाहका संवाद सचिव फणि पाठकले बुधवार एक विज्ञप्ति जारी गरेर आईतबार अपराह्न उनी भक्तपुर जिल्लावासीको विशेष निमन्त्रणमा भक्तपुर जाने कार्यक्रम रहेको जनाएका छन् ।

 

तपाईको प्रतिक्रिया