Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

समाचार सुन्नुहोस् :

काठमाडौं – काठमाडौंको तीनकुने स्थित गैह्रीगाउँमा ४ जनाको हत्या भएको अवस्थामा शव फेला परेको छ । प्रहरीका अनुसार गैह्रीगाउँ स्थित दिव्य सः मिल भित्र ४ जनाको शव फेला परेको हो ।

मृतकको शवमा धारिलो हतियार प्रहार भएको देखिएको प्रहरीले जनाएको छ । हत्या गरिएकाहरुमा दोलखाका ३ जना र धनकुटाका १ जना रहेका छन् ।

 

तपाईको प्रतिक्रिया