Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले सरकार धेरै दिन टिक्न नसक्ने चेतावनी दिएका छन् ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका नेता खनालले सरकारका काम कारबाही ठिक नभएको बताए । जनकपुर भएको एक कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री खनालले पत्रकारहरूसँग उक्त चेतावनी दिएका हुन् ।

उनले समाजवादी मोर्चाका कारण कांग्रेस सशंकित हुनुपर्ने कारण नरहेको बताए ।

तपाईको प्रतिक्रिया