Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – ललिता निवास जग्गा प्रकरणमा पक्राउ परेका एक जनाबाहेक १७ जनालाई जिल्ला अदालत काठमाडौँले धरौटीमा छाड्ने आदेश दिएको छ । न्यायाधीश भोलानाथ ढकालको इजलासले १७ जनालाई धरौटीमा छोड्न आदेश दिएको हो ।

पक्राउ परेका केशव तुलाधरलाई भने साधारण तारेखमा छाड्न काठमाडौँ जिल्ला अदालतले आदेश दिएको हो । ललिता निवासको जग्गा व्यक्तिको नाममा नामसारी गरेको अनियमितता प्रकरणमा जिल्ला सरकारी वकिल कार्यालयले सरकारी कागजात किर्ते आरोपमा मुद्दा चलाएको थियो ।

यस्तो छ अदालतको आदेश :-

तपाईको प्रतिक्रिया