Deneme Bonusu Veren Siteler
शुक्रबार, साउन ०४, २०८१
Friday, July 19, 2024

काठमाडौं – स्वीट्जरल्याण्डका लागि आवासीय राजदूतमा रामप्रसाद सुवेदी नियुक्त भएका छन् । उनलाई राष्ट्रपति रामचन्द्र पौडेलले आज राजदूत नियुक्त गरेका हुन् । मन्त्रिपरिषद्ले राजदूत नियुक्तिका लागि गरेको सिफारिस संसदीय सुनुवाइ अनुमोदन गरेपछि राष्ट्रपतिले उनलाई नियुक्त गरेका हुन् ।

सुवेदीलाई संयुक्त राष्ट्र संघका लागि नेपालको स्थायी नियोग, जेनेभा, वल्ड ट्रेड अर्गनाइजेसन (डब्लूटीओ) र विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) का लागि नेपालको स्थायी प्रतिनिधि पदमा पनि नियुक्त गरिएको छ ।n 1n 1

तपाईको प्रतिक्रिया