Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

समाचार सुन्नुहोस् :

काठमाडौँ – काठमाडौं महानगरपालिका वडा नम्बर १६ का वडाध्यक्ष मुकुन्द रिजालको निधन भएको छ । उनको डेंगु संक्रमणबाट निधन भएको हो । रिजालको निधन भएको महानगरका सुरक्षा प्रमुख राजु पाण्डेले जानकारी दिए । रिजाल नेपाली कांग्रेसबाट निर्वाचित वडाध्यक्ष हुन् ।

रिजाल काठमाडौं कांग्रेस क्षेत्र नम्बर ७ क्षेत्रिय सभापतिसमेत हुन् । रिजाल गत स्थानीय तह निर्वाचनमा ४ हजार ५ मतका साथ अध्यक्षमा विजयी भएका थिए । उनले नेकपा (एमाले)का लक्ष्मीरत्न तुलाधरलाई पराजित गरेका थिए ।

 

तपाईको प्रतिक्रिया