Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । जसअनुसार अमेरिकी डलर एकको खरिददर १३२ रुपैयाँ ५७ पैसा र बिक्रीदर १३३ रुपैयाँ १७ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४२ रुपैयाँ ३३ पैसा र बिक्रीदर १४२ रुपैयाँ ९८ पैसा रहेको छ ।

यसैगरी अस्ट्रेलियन डलर एकको खरिददर ८४ रुपैयाँ ३८ पैसा तथा बिक्रीदर ८४ रुपैयाँ ७६ पैसा रहेको छ । यसैगरी कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ३६ पैसा तथा बिक्रीदर ३६ रुपैयाँ ५२ पैसा रहेको छ । त्यस्तै, जापानिज येन भने १० को खरिद दर ९ रुपैयाँ र बिक्री दर ९ रुपैयाँ ४ पैसा रहेको छ ।

 

तपाईको प्रतिक्रिया