Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – जनकपुरधामको परिक्रमा सडकमा क्रिश्चियन धर्मको प्रचार गरेको आरोपमा महिला-पुरुषलाई हिन्दूवादी युवाहरूले मोसो दलेका छन् । नाम नखुलेको एक महिला र एक पुरुषलाई हिन्दू सम्राट् सेनाका अमित राउत नेतृत्वको युवाहरूले मोसो दलेका हुन् ।

हिन्दू धर्मको गलत व्याख्या गरी क्रिश्चियन धर्मको प्रचार गर्ने गरेकाले उनीहरु दुवै जनालाई मोसो दलेर प्रहरीमा बुझाएको हिन्दूवादी महिला मञ्जु मण्डलले जानकारी दिइन् । अहिले उनीहरु दुवौलाई जिल्ला प्रहरी कार्यालयमा राखिएको छ । एक महिला र पुरुषलाई अहिले भर्खर ल्याएको र थप अनुसन्धान गरिरहेको प्रहरी प्रवक्ता डिएसपी वेदप्रसाद गौतमले जानकारी दिएका छन् ।

तपाईको प्रतिक्रिया