Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – नेपालले भारतविरुद्ध पहिलो विकेट गुमाएको छ । ३८ रन बनाएर खेलिरहेका कुशल भुर्तेल आउट भएका छन् । उनलाई भारतीय बलर श्रदुल ठाकुरले आउट गरेका हुन् ।

भुर्तेलले पहिलो विकेटका लागि आसिफ सेखसँग ६५ रनको साझेदारी गरेर नेपाललाई ठोस शुरुवात दिएका थिए ।

यो समाचार तयार गरुन्जेल नेपालले १२.४ ओभरमा एक विकेट गुमाएर ६७ रन बनाएको छ ।

तपाईको प्रतिक्रिया