Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौँ – अर्ना वियरले आज ( सोमबार ) हुने भारतविरुद्धको प्रतिस्पर्धामा प्रत्येक छक्का प्रहार र विकेट लिने खेलाडीलाई रु.१ लाख पुरस्कार दिने घोषणा गरेको छ। अर्ना वियरले भारतविरुद्ध प्रत्येक छक्का प्रहार गरेबापत र विकेट लिएबापत रु. १ लाख तथा चौका प्रहार गर्ने खेलाडीलाई २५ हजार पुरस्कार दिने घोषणा गरेको हो।

एसिया कपअन्तर्गत नेपाल र भारतबीचको ऐतिहासिक प्रतिस्पर्धा सोमबार दिउँसो सवा ३ बजे हुँदैछ। श्रीलंकामा हुने प्रतिस्पर्धामा नेपाली खेलाडीलाई प्रोत्साहन गर्ने उद्देश्यले यस्तो घोषणा गरेका अर्ना वियरले जनाएको छ।

 

तपाईको प्रतिक्रिया