Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – कोशी सरकारबिरुद्ध सर्वोच्च अदालतमा परेको मुद्दाको आजबाट पूर्ण इजलासमा सुनुवाइ हुँदैछ ।

सभाध्यक्षसहितको मत प्रयाग गरी असंवैधानिक रूपमा विश्वासको मत लिएको भन्दै प्रमुख प्रतिपक्ष दल एमाले दायर गरेको रिटको पूर्ण सुनुवाइका लागि आईतवार सपना प्रधान र सुश्मालता माथेमाको संयुक्त इजालसमा परे पनि पूर्ण इजलासमा लैजान आदेश जारी गरेको थियो । आजबाट पूर्ण इजलासमा सुनुवाई शुरु हुन लागेको हो ।

 

तपाईको प्रतिक्रिया