Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – भारतले एशिया कप अन्तर्गत समुह ए को खेलमा पाकिस्तानविरुद्ध खराब शुरुवात गरेको छ ।

टस जितेर पहिला ब्याटिंग गरेको भारतले १० ओभरमा आफ्ना प्रमुख तीन ब्याट्सम्यान गुमाएको छ । ओपनर रोहित शर्मा ११, विराट कोहली ४ र श्रेयस अय्यर १४ रन बनाएर आउट भएका छन् ।

पाकिस्तानका लागि शाहीन शाह अफ्रिदीले रोहित र विराटलाई आउट गरेका छन् भने हरीस राउफले अय्यरको विकेट लिएका छन् ।

१० ओभरसम्मको खेलमा भारतले ३ विकेट गुमाएर ४८ रन बनाएको छ ।

तपाईको प्रतिक्रिया