Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौँ – एसिया कप क्रिकेटको समूह ‘ए’मा अहिले चिरपरिचित प्रतिद्वन्द्वी भारत र पाकिस्तानबीच आज खेल भइरहेको छ । यसैबीच, भारतका कप्तान रोहित शर्माले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेका छन् ।

खेल सवा ३ बजेबाट श्रीलंकाको क्यान्डीस्थित पल्लेकेले क्रिकेट रंगशालामा शुरू हुँदैछ ।

तपाईको प्रतिक्रिया